सिटी होटलको मूल्य सस्तियो , सस्तोमा किन्न तम्सिदा बेहोर्नुपर्ला ठूलो घाटा
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)ले सिटी होटल लि.को नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
सिटी होटल लि.को ८० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गरेसँगै सोमबार नेप्सेले उक्त कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
मूल्य समायोजन भएपश्चात् आज मंगलबारबाट उक्त कम्पनीको रु. ५७८.४२ बाट कारोबार सुरु हुने नेप्सेले जानकारी दिएको छ । सोमबारको अन्तिम कारोबार मूल्य...